जापान मा बस्ने सम्पूर्ण नेपाली हरुको लागि

  1. コラム
  2. 11 view

• भिसा को नबिकरण सम्बन्धि सम्पूर्ण प्रक्रिया गरिन्छ। शुल्क ५००० एन् ~ (क्याटेगोरी -१ )
• कम्पनि परिवर्तन को जानकारी इमिग्रेसन पठाउने प्रक्रिया गरिन्छ।
• पुरानो कम्पनि छाडी नया कम्पनि मा काम गर्नको लागि [स्यूरोउ ससिकाकु स्योउमेइस्यो ] को आबेदन प्रक्रिया गरिन्छ ।
• आँफैले तयार परेको भिसा सम्बन्धि कागजात हरुको चेक जांच गरिन्छ।
• एक चोटी अस्वीकृत भएको भिसा को बारेमा पुन आबेदन को प्रक्रिया को लागि सहयोग गरिन्छ।
• स्थाई भिसा (PR) आबेदन सम्बन्धि निशुल्क परामर्श गरिन्छ। (इमेल Or लाइन मार्फत)
• बिजिनेस भिसा आबेदन सम्बन्धि निशुल्क परामर्श गरिन्छ। (इमेल Or लाइन मार्फत)
• जापानी नागरिकता को आबेदन को लागि निशुल्क परामर्श गरिन्छ। (इमेल Or लाइन मार्फत)
• रोजगारी , बिबाह , फुदोउसान (घर जग्गा ) ,कम्पनि दर्ता , पेन्सन , कर लगाएत को निशुल्क परामर्श गरिन्छ। ( इमेल Or लाइन मार्फत)

関連記事

입국관리국에 지불하는 수수료

【입국관리국에 지불하는 수수료】재류 자격의 변경이나 갱신의 신청을 하고 입관에서 엽서가 오면 그것은 심사가 통해서 허가되었다고 하는 통지이므로 새…

  • 281 view
Translate »