जापान मा बस्ने सम्पूर्ण नेपाली हरुको लागि

  1. コラム
  2. 12 view

• भिसा को नबिकरण सम्बन्धि सम्पूर्ण प्रक्रिया गरिन्छ। शुल्क ५००० एन् ~ (क्याटेगोरी -१ )
• कम्पनि परिवर्तन को जानकारी इमिग्रेसन पठाउने प्रक्रिया गरिन्छ।
• पुरानो कम्पनि छाडी नया कम्पनि मा काम गर्नको लागि [स्यूरोउ ससिकाकु स्योउमेइस्यो ] को आबेदन प्रक्रिया गरिन्छ ।
• आँफैले तयार परेको भिसा सम्बन्धि कागजात हरुको चेक जांच गरिन्छ।
• एक चोटी अस्वीकृत भएको भिसा को बारेमा पुन आबेदन को प्रक्रिया को लागि सहयोग गरिन्छ।
• स्थाई भिसा (PR) आबेदन सम्बन्धि निशुल्क परामर्श गरिन्छ। (इमेल Or लाइन मार्फत)
• बिजिनेस भिसा आबेदन सम्बन्धि निशुल्क परामर्श गरिन्छ। (इमेल Or लाइन मार्फत)
• जापानी नागरिकता को आबेदन को लागि निशुल्क परामर्श गरिन्छ। (इमेल Or लाइन मार्फत)
• रोजगारी , बिबाह , फुदोउसान (घर जग्गा ) ,कम्पनि दर्ता , पेन्सन , कर लगाएत को निशुल्क परामर्श गरिन्छ। ( इमेल Or लाइन मार्फत)

関連記事

就労ビザ(在留資格)の審査基準 1

日本国の入管法はその第1条において、「本邦に入国し、又は本邦から出国するすべての人の出入 国の公正な管理を図るとともに、難民の認定手続を整備することを目的とする。」と規定…

  • 19 view

입국관리국에 지불하는 수수료

【입국관리국에 지불하는 수수료】재류 자격의 변경이나 갱신의 신청을 하고 입관에서 엽서가 오면 그것은 심사가 통해서 허가되었다고 하는 통지이므로 새…

  • 365 view

就労ビザの審査 3 相当性について

就労ビザの審査 3 相当性について日本に在留する外国人が今までとは違う活動を日本で行うとき、許可された期間を超えて引き続き在留しようとするときは、法律に基づいて在留資…

  • 137 view
Translate »